काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडमा रोजगारीको अवसर

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । यस संस्थाले मिति २०७६ साल माघ १७ गते शुक्रवारको गोरखापत्रमा सुचना प्रकाशन गर्दै ठुलो…

आयल निगममा ठुलो सङ्ख्या जागिरको अवसर

काठमाडौं : नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ।…

चैत्रमा हुने एसईई परिक्षाकाे परीक्षा तालिका हेर्नुहाेस

काठमाडौ । यस बर्षको माध्यमीक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षा चैत्र ६ गतेबाट सुरु हुने भएको छ । रास्ट्रीय परीक्षा बोर्डको मंसिर ३०…

त्रिविले भर्खरै गर्यो परीक्षा तालिका सार्वजनिक [तालिकासहित हेर्नुहोस्]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रक विभागद्धारा प्रकाशित जानकारी अनुसार यस्तो खुलासा भएको हो । त्रिविका…

त्रिविले गर्यो नतिजा प्रकाशित अनलाइन यसरी चेक गर्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिक विज्ञान संकायले बीसीए फर्स्ट सेमेस्टर र एमएए दोस्रो सेमेस्टर २०७६ को पुनः कुल परिणाम प्रकाशित गरेको छ ।…

२०७६ सालमा संचालन हुने एसइई कक्षा १० को परीक्षा तालिका सार्वजनिक (समयतालिका सहित)

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र ६ गते देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज समयतालिका सार्बजनिक…

त्रिविले जारी गर्यो सबैका लागि यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी जानकारी साझा गरेको छ। त्रिवि जनशक्तिविकास तथा कल्याण कार्यक्रम आ.व. २०७६।०७७अन्तर्गत त्रिभुवनविश्वविद्यालय वृत्तिमाउच्चअध्ययनको लागि आवेदनआह्वानको सूचना जारी गरिएको हो…

त्रिभुवन विश्वविद्यालय : २०७६ को Re-totaling नतिजा प्रकाशित [नतिजासहित]

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिक विज्ञान संकायले बीसीए पहिलो सेमेस्टर र एमए दोस्रो सेमेस्टरको Re-totaling नतिजा प्रकाशित गरेको छ । यो २०७६ अन्र्तगतको…

त्रिविको कानूनको स्नातक तह प्रथम बर्षको भर्ना फेरी रोकियो

काठमाडौ । विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५÷०७८ का लागि स्नातक तह प्रथम वर्र्ष (एलएलबी) को भर्ना प्रक्रिया पुनः रोकिएको छ । क्याम्पसले कोटा…

शिक्षक सेवा आयोग : करार शिक्षकको सूची प्रकाशित [नामावलीसहित]

काठमाडौं – शिक्षक सेवा आयोगले करार प्राथमिक तहको करार शिक्षकको सूचि सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै मनाङ र चितवन जिल्लाका…