स्नातक तहको नतिजा प्रकाशित

काठमाडौ । ४ बर्षे बीएड दोस्रो बर्ष २०७६ को नतिजा प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङकाय , परीक्षा नियन्त्रण महाशाखाले स्नातक तह ४ बर्षे बीएड दोस्रो वर्षको नतिजा प्रकाशित गरेको हो । त्रिविले २०७६ मा सञ्चालित स्नातक तह ४ बर्षे बीएड दोस्रो वर्षको नतिजा प्रकाशित गरेको सूचना प्रकाशित गरेको छ ।
नतिजा हेर्नका लागि मोबाइलको म्यासेज वक्समा जानुहोस् आफ्नो फ्याकल्टी B.ed टाइप गरी एक स्पेस दिई सिम्बोल नम्बर लेखी ३३६२४ मा एसएम गर्न सक्नुहुनेछ ।