नियमित तथा आंशिक परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी महत्वपूर्ण सुचना

काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरेको छ । परिषद्ले आइतबार डिप्लोमा प्रमाणपत्र तहको सेमेष्टर परीक्षा प्रणाली नियमित आंशिक परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।
हेर्नुहोस सुचना