स्नातोकत्तर तहको नतिजा प्रकाशित : त्रिभुवन विश्वविद्यालय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौँले एक सूचना प्रकाशित गरेको छ । त्रिविले ०७६ भदौं ११ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको {एमबिएस} कार्यक्रमको तेस्रो सत्र नियमित परीक्षा २०१९ का परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको हो । नतिजा हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।