स्नातकोत्तर तहको परीक्षा सम्बन्धि महत्वपूर्ण सूचना

काठमाण्डौ त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको प्रवेश परीक्षाको केन्द्र प्रकाशन गरेको छ । त्रिविले सेमेस्टर प्रणाली अनुसार संचालन हुने स्नातकोत्तर तह (एम=एस्सी. मा प्रवेश परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।
हेर्नुहोस सुचना