कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (सुचना सहित)

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ ।
हेर्नुहोस सुचना ।