स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजानिक (यसरी चेक गर्नुहोस नतिजा )

काठमाडौं । लामो समय देखि चर्चामा रहेको परीक्षाफल त्रिविले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको हो । त्रिविले २०७६ साल जेठ–असार महिनामा संचालित ३ बर्षे बीए तेस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको जानकारी दिएको छ ।
हेर्नुहोस सुचना