स्नातकोत्तर तह नयाँ भर्ना सम्बन्धि विशेष सूचना

काठमाडौ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय किर्तिपुरले स्नातकोत्तर तह (एम) को नयाँ भर्ना सम्बन्धि सूचना प्रकाशित गरेको छ । सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।