त्रिविले गर्यो नतिजा प्रकाशित (यसरी चेक गर्नुहोस नतिजा)

काठमडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा सार्वजनिक गरेको छ । त्रिवि विज्ञान र प्रविधि संस्थान (टीयूआईओएसटी) डीनको कार्यालय परीक्षा विभाग, बल्खुले एमएससी माइक्रोबायोलजी प्रथम वर्ष प्रथम सेमेस्टर २०७५ ब्याच (नियमित र आंशिक) को परीक्षाफल प्रकाशित गरिएको हो । परीक्षा भदौ र असोजमा सम्पन्न भएको थियो । नतिजा तल राखिएको छ, सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।