नायिकाभन्दा कम छैनिन् मोडल सुस्मिता थापा (फाेटाे फिचर)

पाेखरा १५ पुस- नेपाली चर्चित माेडफ सुस्मिता थापा नेपाली मोडलिङ क्षेत्रमा सङ्घर्षरत नाम हो । फेसन डिजाइनको दुनियाँमा सुस्मिता थापा नाम निकै परिचित छ । काठमाडौंमा बसेर मोडलिङ गरिरहेकी सुस्मिताले केही मोडलिङ इभेन्टमा समेत भाग लिइसकेकी छिन् । मोडलिङको दुनियाँमा रमाउन पाइला चालिरहेकी सुस्मिताले करिअरकै शुरुमा आफ्नो परिचय बनाउने धाउन्नमा छिन् ।

उनले आफ्ना सुन्दर तस्वीर शेयर गर्ने सुस्मिताका केही तस्वीर हामीले यहाँ शेयर गरेका छौँ: