बलिउडका यी ६ अभिनेत्रीः जो ‘याैन’ शोषणमा परे

धेरै जस्ता सामान्य माेडलिङ तथा अभिनेत्रीहरु चर्चामा छाउनकाे लागि हरेक कार्य गर्न तयार हुन्छन् या बाध्यता पर्छ । बलिउडमा कतिपय अभिनेत्री चर्चा कमाउनकाे लागि अनाैठाे हर्क’त गरेकाे हामिले देख्ने गरेका छाैँ । बलिउडका बिषयमा दिन दिनै राेचक कुराहरु बाहिरिएका हुन्छन्, जसलाई जो कोहीले विश्वास गर्न समेत गाह्राे हुन्छ ।

चलचित्र क्षेत्रमा केहि यस्ताे नराम्राे शोषण गरेका केहि घट ना बाहिरिएका छन्, जसलाइ चलचित्र क्षेत्रले ‘चलचित्रमा भूमिका पाउन यौ-न शो’षणको शि कार भए, भनेर चिन्ने गरेका छन् । कयौँ अभिनेत्रीहरु यसको शि कार भएका छन् । तर, थोरैले मात्र यसबारे खुलेर कुरा राख्ने आँट गरेका छन् ।

कंगना रानावत

यो लिष्टमा सबैभन्दा अगाडि कंगना पर्ने गरेकी छन् । अभिनयबाट कंगनाले ३ राष्ट्रिय पुरस्कार जितिसकेकी छन् । तर, शुरुवाती दिनहरुमा संघर्ष गरिरहँदा उनी का-स्टिङ का-उचको शि’कार बनेकी थिइन् ।

ममता कुलकर्णी

९० दशककी चर्चित अभिनेत्री ममता पनि यसको शि कार भएकी छन् । चलचित्र क्षेत्रका एक ठुलो निर्देशकले आफ्नो शो षण गरेको खुलासा उनले गरेकी थिइन् ।

रीना गोलान

रीनाले बलिउड अभिनयमा त्यस्तो कमाल त देखाउन सकिनन् । तर यी अभिनेत्रीले पनि चर्चित निर्माता निर्देशक सुभाषवि’रुद्ध यौ-न शो’षणको ग-म्भिर आ’रोप लगाएकी थिइन् ।

कल्की कोचलिन

कल्की बलिउड चलचित्र उद्योगबाट अहिले टाढा भएकी छन् । थोरै समय बलिउडमा बिताएकी कल्कीले धेरै नाम कमउन सफल भइन् । उनले पनि चलचित्र क्षेत्रमा आफ्नो यौ-न शो षण भएको सार्वजनिक गरेकी थिइन् ।

टिस्का चोपडा

बलिउडका कयौ हस्तीसँग काम गरेकी छन् टिस्काले । उनले आफ्नो यौ-न शो’षण भएको कुरा खुलासा गरेकी थिइन् ।

पायल रोहतनी

पायल बलिउडमा खासै करियर बनाउन सफल भइनन् । उनले चलचित्रकर्मी दिबाकर बनर्जीमाथि आफूलाई यौ-न शो’षणको आ’रोप लगाएकी थिइन् । यो बिषय मिडियामा पनि चर्चा पाएको थियो ।