शिक्षक सेवा आयोग – आन्तरिक तर्फ नतिजा प्रकाशित

काठमाडौ । शिक्षक सेवा आयोगले आन्तरिक बढुवा तर्फ पर्साको नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक बढुवा तर्फको प्राथमिक तह द्वितीय श्रेणीको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।