पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक

काठमाडौ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन सस्थान डीनको कार्यालयबाट यहि मंसिर ८ गते सञ्चालित पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक भएको छ । परीक्षामा उत्तीर्ण परीक्षार्थीको क्रमाङ्क तलको सूचनामा हेर्न सक्नुहुन्छ ।