एसइई कक्षा १० को परीक्षा चैत्र १० गते देखि सुरु हुने (समयतालिका सहित)

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र १० गते देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज समयतालिका सार्बजनिक गरेको हो ।

समयतालिका तल हेर्नुहोस् !