१० तस्बिरमा हेर्नुहोस् संस्कारी त्रिधा चौधरीका ‘बोल्ड’ लुक

एजेन्सी– अभिनेत्री त्रिधा चौधरी निकै चर्चामा छिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका तस्वीरले उनी चर्चा बटुल्न सफल भएकी हुन् । भारतीय टेलिभिजनमा प्रसारण हुने सिरियल ‘दहलीज’मा उनको मुख्य भूमिक छ ।

उनका ह’ट अवतारका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कतिले सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले भने गा लीग’लौज समेत गरेका छन् । त्यस्ता गा’ली लौजको कुनै प्रवाह नै नगरी अभिनेत्री चौधरीले सामाजिक सञ्जालमा ‘बो’ल्ड’ तस्बिर शेयर गरिरहन्छिन् ।

सिरियलमा सिधा र संस्कारी देखिने त्रिधाले एक्कासी निकै ‘बो’ल्ड’ फोटोसुट गराएपछि उनको निकै चर्चा भयो । उनको ‘ह’ट’ र ‘बो’ल्ड’ लुक देखेर धेरै दंग परे । त्रिधाले इन्स्टाग्राममा थुप्रै बि किनी फोटोहरु अपलोड गरेकी छिन् ।

त्रिधाले सिरियलमा आफ्नो सुन्दरता र दमदार अभिनयले दर्शकको मन जितेकी थिइन् । अब उनी ‘बो’ल्ड’ लुकका कारण चर्चामा छिन् । त्रिधाले २०१६ को टिभी सिरियल दहलीजमा हर्षद अरोराको अपोजिट रोलबाट टिभीमा डेब्यू गरेकी थिइन् ।

वेब सिरिज स्पटलाइटमा पनि त्रिधाले आफूभन्दा २३ वर्ष जेठा अभिनेता आरिफ जकारियासँग कि’सिङ सिन दिएकी थिइन् जो निकै भाइरल भएको थियो । अहिले ‘बो’ल्ड’ फोटो पोस्ट गरेर चर्चा बटुलेकी त्रिधालाई बिकि’नी बेब पनि भन्न थालिएको छ ।