राशिफल : वि.सं. २०७७ चैत्र २४ गते मङ्गलवार, 06 April 021 हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७७ चैत्र २४ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ अप्रिल ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु,…

जलवायु परिवर्तनः अमेरिकाले नेपाललाई शिखर सम्मेलनमा निम्तो नदिनुको अर्थ

अमेरिकी राष्ट्रपति जो बाइडनले इन्टरनेटको माध्यमबाट आयोजना गरिने दुईदिने सम्मेलनमा दक्षिण एशियाका तीन देशका शीर्षस्थ नेताहरूलाई निम्तो गरेको केही दिनअघि ह्वाइट हाउसले जनाएको थियो। नेपालले…

पालनपोषणः के बच्चा हुर्काउने पाश्चात्य तरिका अनौठो छ

“के ऊ अझै आफ्नै कोठामा छ?” नवजात शिशुको जन्मसँगै अर्कै माहौलबाट निस्केपछि नयाँ आमाबुवाले प्रायः यो प्रश्न सोध्ने गर्छन्। तर बच्चादेखि आमाबुवाहरू छुट्टै सुत्ने प्रचलन…

गोत्र पहिचान नहुनेको गोत्र कुन हो ?

गोत्र व्यवस्था मान्छेहरु परिवारको संरचनामा आउनुभन्दा पहिलेदेखिको परम्परा हो भन्ने तर्क गर्छन् समाजशास्त्री लुईस मोर्गन । उनी पहिले गोत्र परम्परा आमाको आधारमा तय हुने गरेको…

चितवन खैरहनी नगरपालिका ११ का डिलवहादुर गुरुङ ७ वर्षको भारत वसाई पछि घर फर्किए । रोजगारीको सिलसिलाका लागि भारतमा रहेका उनि चैत ८ गते घर आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भए । निमोनिया रहेका उनको चैत १० गते राती उपचारका क्रममा निधन भयो । डिलवहादुरका छोराहरु छैनन् । दुई श्रीमतीबाट जन्मिएका तीन छोरी छन् । जेठी श्रीमतीकी जेठी छोरीको विहे भईसकेको छ । कान्छी १७ वर्षकी छिन् । कान्छी श्रीमतीबाट जन्मिएकी छोरी ७ वर्षकी छिन् । छोरा नभएकै कारण डिलवहादुरको मृत्यु संस्कार उनकी १७ वर्षिया छोरी अनिशाले गरेकी छिन् ।

चितवन खैरहनी नगरपालिका ११ का डिलवहादुर गुरुङ ७ वर्षको भारत वसाई पछि घर फर्किए । रोजगारीको सिलसिलाका लागि भारतमा रहेका उनि चैत ८ गते घर…

लाइसेन्स लिन ७० को उत्तीर्णाङ्क, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले…

इन्टरनेटको सुविधा अब नेपाली आकाशमा

नेपाली आकाशमा उडान गर्दा अब विदेशी वायुसेवा कम्पनीहरुले दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी…

किन बलियो छ म्यानमारको सेना ?

म्यानमारमा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ । फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएयता त्यहाँ ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ ।…

विद्युत् महशुल अनलाइनबाट तिर्दा थप शुल्क लाग्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने…

पार्टीको निर्णय फिर्ता हुन्न, नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनको निर्णय फिर्ता नहुने प्रष्ट पारेका छन् । साथै स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल समूहका नेताहरुको जवाफ…

मेगन मार्कल र राजकुमार ह्यारीले कहाँबाट पैसा पाउँछन् ?

काठमाडौँ। ब्रिटिश राजकुमार ह्यारीले राजकीय जिम्मेवारीबाट पन्छिएर श्रीमती मेगन मार्कलसँग क्यालिफोर्निया सरेपछि परिवारले पैसा दिन बन्द गरेको बताएका छन्। उसोभए उनीहरूले अहिले कसरी आम्दानी गर्छन्…

शारीरिक कमजोरी र यौन दुर्बलताबाट बच्न पुरुषले खानै पर्ने यी ६ खानेकुरा, हुन्छन् आश्चर्यजनक फाइदा

काठमाडौँ। हिजोआजको व्यस्त जीवनमा पुरुष तथा महिलाहरुलाई घर र कार्यालयको जिम्मेवारी सम्हाल्न निकै हम्मेहम्मे पर्ने गरेको छ। बिहानदेखि बुलुकासम्म कार्यालय तथा घरमा हुने कामको दबाब…

प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत सार्वजनिक भएको छ । शिशिर योगीको सुमधुर स्वरमा सजिएको ‘म त भाग्यमानी’ बोलको…

ब्लड प्रेसर हाई छ ? यी १७ टिप्स बारे जान्नुहोस्

काठमाडौं – अहिले धेरैलाई उच्च रक्तचाप अर्थात ब्लड प्रेसर हाईको समस्या देखिने गर्छ । अस्वस्थय जीवनशैली, आनीबानी र अल्छीपनाले नै मानिसहरुमा उच्च रक्तचापको समस्या देखिने…

प्रचण्डलाई किन भन्न चाहन्छन् ओली आफ्नो मनको कुरा ?

काठमाडौं । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनको कुरा आफूलाई बताउन चाहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…